मोरङ क्षेत्र नम्बर ३ मा वाम गठबन्धन अगाडि


मोरङ क्षेत्र नम्बर ३ मा संयुकत वाम गठबन्धनका भानुभक्त ढकालले सुरूवाती अग्रता लिएका छन्। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार ढकालले ९३२ मत ल्याएका छन्। उनलाई लोकतान्त्रिक गठबन्धनका सुनिल शर्माले ८२७ मत ल्याएर पछ्याइरहेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.