काठमाडौं क्षेत्र नम्बर ८ मा कांग्रेसका उम्मेदवार जोशीको अग्रता


काठमाडौं क्षेत्र नम्बर ८ को प्रारम्भिक नतिजामा कांग्रेसका नवीन्द्रराज जोशीले अग्रता लिएका छन् ।

जोशीले २१ सय ८२ मत ल्याएका छन् भने वाम गठबन्धनका जीवनराम श्रेष्ठले दुई हजार २१ मत ल्याएका छन् ।

त्यस्तै, विवेकशील साझा पार्टीका पुकार बमले ६ सय ५३ मत ल्याएका छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.