काठमाडौं ५ मा ईश्वर पोखरेलको दोब्बर अग्रता, मतगणना स्थगित

तस्बिरः नारायण महर्जन/सेतोपाटी


काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ५ मा वाम गठबन्धनका ईश्वर पोख्रेल दोब्बर मतले अगाडि छन्। यसैबीच खसेको मत भन्दा १२ मत बढी भेटिएपछि मतगणना स्थगित भएको छ।

सार्वजनिक भएको पछिल्लो पम परिणाम

ईश्वर पोखरेल (वाम गठबन्धन) १४००

प्रकाशशरण महत (लोकतान्त्रिक गठबन्धन) ६१३

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.