काठमाडौं ३ मा पनि वामगठबन्धन अगाडि


प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ मा नेकपा एमालेका कृष्ण राईले अग्रता लिएका छन्। राईले कांग्रेसकी अम्बिका बस्नेतभन्दा २५ मत बढी ल्याएका छन् ।

पछिल्लो मत परिणाम

कृष्ण राई- (वाम गठबन्धन) १३००

अम्बिका बस्नेत (कांग्रेस) १२७५

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.