ललितपुर १ मा नवराज सिलवालको अग्रता

ललितपुर १ मा नवराज सिलवालको अग्रता


ललितपुर क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार नवराज सिलवालले अग्रता लिएका छन्।

प्रारम्भिक मतपरिणाअनुसार उनले ४ सय ७७ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाले ४ सय १४ मत ल्याएका छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.