मोरङ २ मा मिनेन्द्र रिजालको अग्रता

मोरङ २ मा मिनेन्द्र रिजालको अग्रता


मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका डा मिनेन्द्र रिजालले २३०३ मत ल्याएर अग्रता लिएका छन्। उनलाई संयुक्त वाम गठबन्धनका एमाले उम्मेद्वार ऋषिकेश पोखरेल १९५५ मत ल्याएर पछ्याइरहेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.