काठमाडौं ९ मा वाम गठबन्धन ८ सय मतले अगाडि


काठमाडौं क्षेत्र नम्बर ९ को प्रारम्भिक मत सार्वजनिक भएको छ। प्रारम्भिक मतअनुसार काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठको १ हजार ७ सय ६५ मत ल्याएका छन्। नेपाली कांग्रेसका ध्यानगोविन्द रञ्जितको ९ सय ४७ मत र विवेकशील साझाका मिलन पाण्डेको ४ सय १६ मत रहेको छ

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.