म्याग्दीको प्रदेशसभा‘क’मा माअोवादीका केसी विजयी

म्याग्दीको प्रदेशसभा‘क’मा माअोवादीका केसी विजयी


म्याग्दीको प्रदेशसभा‘क’मा माअोवादी केन्द्रका विनोद केसी विजयी भएका छन्।

उनले १४७०४ मत ल्याई  विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी राप्रपाका भीमप्रसाद गौचनले १२१७५ मत ल्याएका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.