म्याग्दीको प्रदेशसभामा एमाले उम्मेदवार पुन विजयी

म्याग्दीको प्रदेशसभामा एमाले उम्मेदवार पुन विजयी


म्याग्दीको प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार नरदेवी पुन मगर विजयी भएकी छन् ।

एमालेकी पुनले १० हजार ८६८ मत ल्याएर विजय हासिल गरेकी छन् भने कांग्रेसका अमलाल फगामी पुनले सात हजार ९९० मत प्राप्त गरेका छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.