ललितपुर ३ मा पम्फा भुसाल कांग्रेसभन्दा ७ सय मतले पछि

ललितपुर ३ मा पम्फा भुसाल कांग्रेसभन्दा ७ सय मतले पछि


ललितपुर–३ नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। अहिलेसम्म गणना भएको १४ हजार ४ सय ६१ मत गणना भैसकेको छ।

नेपाली कांग्रेसका उम्मेदवार मदन अमात्यले ६२४३ मतसहित अग्र स्थानमा छन्। यस्तै वाम गठबन्धनकी पम्फा भुसालले ५५२२ मत ल्याएर पछ्याइरहेकी छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.