गोरखामा १२ सय १६ मतले भट्टराई अगाडि

गोरखामा १२ सय १६ मतले भट्टराई अगाडि


पछिल्लो मतपरिणाम अनुसार गोरखामा बाबुराम भट्टराईले नारायणकाजी श्रेष्ठलाई १२ सय १६ मतले पछाडि पारेका छन्।

पछिल्लो मतपरिणाम अनुसार भट्टराईले ७ हजार ५ सय २० मत ल्याएक छन् भने  नारायणकाजीले ६ हजार ३ सय ४ मत प्राप्त गरेका छन्।

गोरखामा सुरूवाती चरणमा भने श्रेष्ठ अगाडि थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.