मोरङमा मतगणना सुरू


मोरङ जिल्लाको मतगणना सुरू भएको छ।

गएराति १२ बजे सबै क्षेत्रको मतपेटिका विराटनगर आइसकेपछि आज बिहान ८ बजे सर्वदलीय बैठक बसेको थियो।

बैठककको निर्णय अनुसार केहीबेर अघिदेखि  मतगणना सुरू भएको हो।

मत जिल्ला प्रशासन कार्यालयमा गन्न थालिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.