पाँचथरमा आङ्देम्बेभन्दा नेम्वाङ ३३० मतले अगाडि

पाँचथरमा आङ्देम्बेभन्दा नेम्वाङ ३३० मतले अगाडि


प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत पाँचथरमा मतगणना जारी छ । मतगणनाबाट प्राप्त प्रारम्भिक परिणाम अनुसार प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनले सुरुवाती अग्रता लिएको छ।

पछिल्लो परिणाम अनुसार २ हजार ९ सय मत गणना हुँदा बाम गठबन्धनका बसन्तकुमार नेम्वाङले १४२९ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनका भीष्मराज आङ्देम्बेले १०९९ मत प्राप्त गरेका छन्।

संघीय समाजवादी फोरमका प्रेमराज लावतीले १०८ मत प्राप्त गरेका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.