जाजरकोटमा माओवादीका बस्नेत कांग्रेसका शाहभन्दा ४१६ मतले अगाडि


‍जाजरकोटमा प्रतिनिधिसभाको पछिल्लो मतपरिणाम अनुसार वामगठबन्धन अगाडि रहेको छ। प्राप्त मत परिणामअनुसार माओवादी केन्द्रका शक्ति बस्नेतले १६३० मत ल्याउँदा कांग्रेसका राजीपविक्रम शाहले १२१४ मत पाएका छन्। मत गणना जारी छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.