योगेश भट्टराई १ हजार बढी मतले अगाडि

योगेश भट्टराई १ हजार बढी मतले अगाडि


पहिलो चरणमा चुनाव भएको ताप्लेजुङमा मतगणना जारी छ।  प्राप्त पछिल्लो मतपरिणाममा एमाले उम्मेदवार उम्मेदवार योगेश भट्टराईले २७०४ मत पाएका छन् भने कांग्रेसका केशवप्रसाद दाहालले १६६१ मत पाएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.