हुम्लामा का‌ंग्रेसभन्दा स्वतन्त्र उम्मेदवार दोब्बर मतले अगाडि


हुम्लामा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना जारी छ। पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा १०६१ मत ल्याएर अगाडि रहेका छन्। उनलाई  नेपाली काँग्रेसका उम्मेदवार मंगल शाहीले ५२३ मत ल्याएर पछ्याइरहेका छन्। मतगणना जारी छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.