नुवाकोट क्षेत्र नम्बर १ मा कांग्रेसका रामशरण महतले प्रारम्भिक अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणाम अनुसार महतले १ सय ८७ मतले अग्रता लिएका छन् ।
महतले ७ सय ११ मत ल्याएका छन्।बामगठबन्धनका माअाेवादी उम्मेदवार हितबहादुर तामाङले ५ सय २४ मत पाएका छन्। मतगणना जारी छ।