म्याग्दी ६ हजार बढी मतगणना हुँदा एमाले १ हजार मतले अगाडि


पहिलो चरणमा चुनाव भएको म्याग्दीमा ६ हजार १ सय ६९ मत गणना भएको छ। त्यसमध्ये एमालेका भुपेन्द्रबहादुर थापाले ३३२५ मत पाएका छन् भने कांग्रेसका खमबहादुर गर्बुजाले २३२१ मत पाएका छन्।

प्रदेश कमा माओवादीका विनोद केसीले १६३६ र राप्रपाका भीमप्रसाद गौचनले १२०९ मत पाएका छन्।

प्रदेश खमा कांग्रेसका अमलाल फगामी मगरले १३०२ मत पाएका छन् भने एमालेका नरदेवी पुनमगर १०२५ मत पाएकी छन्।

मतगणना जारी छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.