जुम्लामा गठबन्धनका महत कांग्रेसका शाहीभन्दा १२५ मतले अगाडि

जुम्लामा गठबन्धनका महत कांग्रेसका शाहीभन्दा १२५ मतले अगाडि


जुम्लामा मतगणना जारी छ। प्राप्त पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभामा  वाम गठबन्धनका गजेन्द्र महतले ४३७ मत पाएका छन् भने कांग्रेसका देवेन्द्र शाहीले ३५२ मत पाएका छन्।

प्रदेश कमा माओवादीको नरेश भण्डारीले ६१२ र कांग्रेसका राजुसिंह कठायत ५०८ मत ल्याएका छन्।

प्रदेश खमा एमालेका पदम रोकायाले ६४२ मत पाएका छन् भने कांग्रेस भीमनिधि हमालको २४२ मत छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.