धादिङ –१ मा एमालेका त्रिपाठी दोब्बर मतले अगाडि

धादिङ –१ मा एमालेका त्रिपाठी दोब्बर मतले अगाडि


धादिङका दुबै निर्वाचन क्षेत्रमा मतगणना जारी छ। प्राप्त पछिल्लो मतपरिणाम अनुसार धादिङ १ एमाले उम्मेदवार भूमि त्रिपाठीले १२४० मत पाएका छन् कांग्रेसका विश्व अर्याले ६९५ मत पाएका छन्। मतगणना जारी छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.