रामहरिभन्दा यज्ञराज दोब्बर मतले अगाडि


प्रतिनिधिसभा सदस्यका लागि १ मात्र क्षेत्र रहेको ओखलढुंगामा पछिल्लो मतगणना अनुसार वाम गठबन्धनका एमाले उम्मेदवार यज्ञराज सुनुवारले कांग्रेसका उम्मेदवार रामहरि खतिवडाभन्दा तीन गुणाले अग्रता लिएका छन्। सुनुवारले २ हजार ७३  मत ल्याएका छन् भने खतिवडाले ९ सय ९५ मत मात्र ल्याएका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.