प्रतिनिधिसभा सदस्यका लागि १ मात्र क्षेत्र रहेको ओखलढुंगामा पछिल्लो मतगणना अनुसार वाम गठबन्धनका एमाले उम्मेदवार यज्ञराज सुनुवारले कांग्रेसका उम्मेदवार रामहरि खतिवडाभन्दा तीन गुणाले अग्रता लिएका छन्। सुनुवारले २ हजार ७३ मत ल्याएका छन् भने खतिवडाले ९ सय ९५ मत मात्र ल्याएका छन्।