गोरखा १ मा माओवादीका उम्मेद्वारभन्दा चीनकाजी पछाडि

गोरखा १ मा माओवादीका उम्मेद्वारभन्दा चीनकाजी पछाडि


गोरखा १ मा  माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ ।  माओवादी केन्द्रका हरि अधिकारीले ३५१ मत ल्याउँदा  कांग्रेका चीनकाजी श्रेष्ठले ३३० मत ल्याएका छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.