जाजरकोटबाट कांग्रेसले लियो अग्रता


जाजरकोटको प्रदेश सभा क्षेत्र ‘ख’ मा भएको मतगणनाको प्रारम्भिक मतगणनामा नेपाली काँग्रेसले अग्रता लिएको छ।

७५२ मत गणना हुँदा नेपाली काँग्रेसका दिपकजंग शाहले ३५१ मत ल्याएका छन् भने वाम गठबन्धनबाट नेकपा एमालेका करवीर शाहीले २८८ मत ल्याएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.