मोरङ क्षेत्र नं. ३ क मा ६९ प्रतिशत मत खस्यो #NepalVotes #NepalElection2017 मोरङ क्षेत्र नं. ३ क मा ६९ प्रतिशत मत खस्यो

मोरङ क्षेत्र नं. ३ क मा ६९ प्रतिशत मत खस्यो


दोस्रो चरणको निर्वाचन अन्तर्गत मोरङ जिल्लाको क्षेत्र नम्बर ३ क मा ६९ प्रतिशत भन्दा बढी मत खसेको छ। सबैभन्दा बढी जनसंख्या र बढी उम्मेदवार भएको यो क्षेत्रबाट उक्त संख्यामा मत खसेको हो।

नेपालकै सबैभन्दा बढी मतदाता र उम्मेदवार  भएको मोरङ क्षेत्र नं. ३ क मा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ।

स्थानीय निकायका चुनावभन्दा बढी महिलाको सहभागिता रहेको यो क्षेत्रको मतदान पनि मतपेटिका विराटनगर पठाइएको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.