राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधान एवम् ऊर्जामन्त्री कमल थापाले प्रचण्डपुत्र प्रकाश दाहाल व्यक्तिगत रूपमा असल मान्छे रहेको बताएका छन्।
हृदयघातबाट आइतबार बिहान निधन भएका प्रकाशलाई ट्विटर मार्फत श्रदाञ्जली दिँदै उनको निधनको आफूलाई स्तब्ध बनाएको बताएका छन्।
साथै उनका आफन्त तथा परिवारमा परेको असह्य पीडा सहन सक्ने भगवानले प्रदान गरुन भन्ने कामना थापाले गरेका छन्।
https://twitter.com/KTnepal/status/932094487790096385