आजका तस्बिरहरू- असाेज २७

भक्तपुरको पोटरी स्क्वायरमा तिहारको लागि माटोको पाला बनाउँदै स्थानीय बासिन्दा। अन्य समयमा भन्दा तिहारमा पाला धेरै बिक्ने गर्दछ। तस्बिर: नारायण महर्जन/सेतोपाटी

© 2017 Setopati Sanchar Pvt. Ltd.