आजका तस्बिरहरू- असाेज २३

नुवाकोट सिसडोलस्थित एक घरमा मकै निफन्दै स्थानीय महिला। काठमाडौं उपत्यकाबाट फालिदैं आएको फोहोरका कारण यस स्थानको वातावरण प्रदुषित भएपछि कृषि उत्पादनमा समेत ह्रास आएको स्थानीय बताउँछन्। तस्बिर:अनिश रेग्मी/सेतोपाटी

© 2017 Setopati Sanchar Pvt. Ltd.