आजका तस्बिरहरू- असाेज २२

राजधानीमा आइतबार आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर पश्चात् धनगढी प्रिमियर लिगको दोस्रो संस्करणको सार्वजनिकीकरण गर्दै धनगढी प्रिमियर लिगका अध्यक्ष सुवास शाही र जावलाखेल ग्रुपका अध्यक्ष श्रीहर्ष शमसेर राणा । दोस्रो संस्करणमा जावलाखेल ग्रुप अफ इन्डष्ट्री अन्तर्गतको विजय डिस्टीलरीले मुख्य प्रायोजन गर्ने भएको छ। तस्बिर:अनिश रेग्मी/सेतोपाटी

© 2017 Setopati Sanchar Pvt. Ltd.