आजका तस्बिरहरू- भदौ ३१

हनुमान ढोकाको नासल चौकमा देवी नारायणीको नाच देखाइँदै। काठमाडौं उपत्यकामा हरेक १२ वर्षमा श्वेतकाली नरदेवीको नाच देखाइन्छ। पाटन, कीर्तिपुर र भक्तपुर लगायत ठाउँमा यो नाच देखाइन्छ। तस्बिर: नारायण महर्जन/सेतोपाटी

© 2017 Setopati Sanchar Pvt. Ltd.