आजका तस्बिरहरू- भदौ २५

प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली,विदेशमा बस्ने नेपालीलाई मताधिकार तथा भ्रष्टाचार उन्मुलनका माग राख्दै नयाँ शक्ति पार्टी नेपालद्वारा आइतबार राजधानीको माइतीघरमा आयोजित धर्नामा सहभागीहरू । तस्बिर: अनिश रेग्मी/सेतोपाटी

© 2017 Setopati Sanchar Pvt. Ltd.