आजका तस्बिरहरू- भदौ २३

राजधानीको बसन्तपुर दरबार स्क्वायर परिसरमा क्यूरो सामान मिलाउँदै एक व्यापारी । क्यूरो सामान विशेषगरी पर्यटकले बढी रुचाउने गर्छन्। तस्बिर:अनिश रेग्मी/सेतोपाटी

© 2017 Setopati Sanchar Pvt. Ltd.