आजका तस्बिरहरू- भदौ २२

उत्तर कोरियाले निरन्तर गर्दै आएको अणविक अस्त्र तथा क्षेप्यास्त्र परीक्षण विश्व शान्तिका लागि चुनौती भएको भन्दै ललितपुरस्थित उत्तर कोरियाली एम्बेसी अगाडि धर्ना दिँदै मानव अधिकार तथा शान्ति समाज नेपालका सदस्यहरू। उनीहरुले आणविक अस्त्र चाहिदैन, शान्ति मास्न पाइदैन जस्ता नारा सहित धर्ना दिएका थिए । तस्बिर:अनिश रेग्मी/सेतोपाटी

© 2017 Setopati Sanchar Pvt. Ltd.