आजका तस्बिरहरू- भदौ १८

 इन्द्र जात्रा सुरू भएसँगै हनुमानढोका परिसरमा रहेको श्वेत भैरव मूर्ति सफा गर्दै गुठीका कर्मचारी। आजदेखि सुरू भएको जात्रामा विविध देवीदेवता सँगै जिउँदो देवी भनी चिनिने कुमारीको पुजा गर्ने धार्मिक परम्परा छ । तस्बिर:अनिश रेग्मी/सेतोपाटी

© 2017 Setopati Sanchar Pvt. Ltd.