आजका तस्बिरहरू- साउन १६

निर्माण सम्पन्न भएको एक सातामै कीर्तिपुरको सडक बिग्रिएपछि सडक विभागका प्राविधिकहरू भत्किएको पिचको गुणस्तर जाँच गर्दै। तस्बिरः नारायण महर्जन/सेतोपाटी

© 2017 Setopati Sanchar Pvt. Ltd.