आजका तस्बिरहरू- साउन १५

उपत्यकाको टेकु सानेपा जोड्ने कालोपुलस्थित बागमति कोरिडोर सडकखण्डमा वर्षाको कारण जलमग्न सडकबाट गुड्दै एक मोटरसाइकल चालक। पानी परेपछि बागमति कोरिडोरको उक्त स्थानमा प्राय पानी जम्ने गर्दछ । तस्बिरः अनिश रेग्मी /सेतोपाटी

© 2017 Setopati Sanchar Pvt. Ltd.