आजका तस्बिरहरू- साउन १४

आमरण अनसन बसेका डा. गोविन्द केसीको समर्थनमा राजधानीमा गरिएको प्रदर्शनमा सहभागीहरु । माइतीघरबाट निकालिएको र्‍याली नयाँ बानेश्वर पुगेर कोण सभामा परिणत भएको थियो । तस्बिर:अनिश रेग्मी/सेतोपाटी

© 2017 Setopati Sanchar Pvt. Ltd.