साउन १३ को तस्बिर

नक्सालस्थित नागपोखरीमा शुक्रबार नागको मूर्तिलाई दुधले स्नान गराउँदै श्रद्धालु । हरेक वर्ष नागपञ्चमीका दिन नक्सालस्थित नागपोखरीसहित अधिकांश नागपोखरीमा मेला लाग्ने गर्छ। तस्बिर:अनिश रेग्मी/सेतोपाटी

© 2017 Setopati Sanchar Pvt. Ltd.