साउन १२ को तस्बिर

गुम्बा विकास समितिले राजधानीमा आयोजना गरेको विशेष कदरपत्र वितरण कार्यक्रममा सहभागी बौद्ध भिक्षुहरू। समितिले नेपालमा पहिलो पटक बौद्ध धर्म, दर्शनमा उच्च शिक्षा हासिल गरेपश्चात रिम्पोछे, टुल्कु, आचार्य, खेम्पो, लोप्पेन,घेसे उपाधि प्रदान गरेको हो। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले कदरपत्र वितरण गरेकी थिइन्। तस्बिर:अनिश रेग्मी/सेतोपाटी

© 2017 Setopati Sanchar Pvt. Ltd.