आजका तस्बिरहरू- जेठ ३

एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा नेता जीवराज आश्रितको दुर्घटनामा निधन भएको २५ वर्ष पुगेको दिन पारेर बिहिबार बल्खुमा भएको कार्यक्रममा श्रद्धाञ्जली दिँदै प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल। तस्बिरः नारायण महर्जन/सेतोपाटी

© 2017 Setopati Sanchar Pvt. Ltd.