आजका तस्बिरहरू वैशाख ३

सोमबार मातातीर्थ औँसीको अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिँदै भक्तजन । तस्बिरः नारायण महर्जन

© 2017 Setopati Sanchar Pvt. Ltd.