आजका तस्बिरहरू चैत १९

काठमाडौंको हाँडीगाउँमा आइतबार गहना खोज्ने जात्रामा टुँडाल देवीको खटलाई पोखरीभित्र परिक्रमा गराइँदै । तस्बिर : नारायण महर्जन/सेतोपाटी

© 2017 Setopati Sanchar Pvt. Ltd.