आजका तस्बिरहरू चैत १८

काठमाडौँ तराई (मधेस) द्रुतमार्ग परियोजनाको जग्गा अधिग्रहण प्रक्रियामा खोकनावासीका सम्पत्ति, जमिन तथा संस्कृतिलगायतका अधिकार हनन भएको भन्दै आफ्नो परम्परागत पोशाक लगाएर नेपाल आर्मीले टेन्ट राखेको ठाउँमा विरोध गदै। तस्बिरः नारायण महर्जन

© 2017 Setopati Sanchar Pvt. Ltd.