आजका तस्बिरहरू- चैत १४

काठमाडौंको बसन्तपुरमा यात्रु कुर्दे ७५ बर्षिय रिक्सा चालक राम बहादुर तामाङ। उनी यात्रुको चाप अनुसार दिनको ५०० सय देखि १५०० सम्म कमाउँछन्। तस्बिरः नारायण महर्जन

© 2017 Setopati Sanchar Pvt. Ltd.