आजका तस्बिरहरू- चैत १३

काठमाडौंको बसन्तपुरमा सेतो मछिन्द्रनाथको रथ राखिएको नजिक ‘मुँ स्वाँहा’ (एक किसिमको वासना आउने मौसमी फूल) विक्री गर्दै ५६ वर्षीय आशाकाजी मुनिकार। तस्बिरः नारायण महर्जन

© 2017 Setopati Sanchar Pvt. Ltd.