आजका तस्बिरहरू फागुन १

महाशिवरात्री : पशुपति क्षेत्रमा भीडमा हुन सक्ने चोरी डकैती लुटपाट गतिविधि नियन्त्रण तथा मन्दिर दर्शनका लागि गएका भक्तजनको लाईन मिलाउनेदेखि सवारी पार्किङ व्यवस्थापनमा खटिएका प्रहरी। यस अवसरमा करीब ४ हजार ५ सय प्रहरी खटिएका छन्। तस्बिर: नारायण महर्जन

© 2017 Setopati Sanchar Pvt. Ltd.