आजका तस्बिरहरू पुस २५

वरिष्ठ चिकित्सक डा गोविन्द केसीकोे पक्राउको विरोधमा मंगलबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनी गर्दै नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई तथा विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलगायत समर्थकहरू । तस्बिर: नारायण महर्जन/सेतोपाटी

© 2017 Setopati Sanchar Pvt. Ltd.