आजका तस्बिरहरू- पुस १२

सेतो मच्छिन्द्रनाथको मूर्तिलाई रंगरोगन गर्दै ४२ वर्षीय पुजारी राजुमनी बज्रर्चाय। प्रत्येक वर्ष सेतो मच्छिन्द्रनाथको महास्नानपछि मूर्तिलाई रंगरोगन गरी जात्रा गर्ने चलन छ। तस्बिरः नारायण महर्जन /सेतोपाटी

© 2017 Setopati Sanchar Pvt. Ltd.