आजका तस्बिरहरू- मंसिर २६

झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा भारी मत अन्तरले विजयी भएपछि विजेताको प्रमाण पत्र ग्रहण गर्दे एमाले अध्यक्ष केपी शर्मा ओली। तस्वीर —विनोद सापकोटा/सेतोपाटी

© 2017 Setopati Sanchar Pvt. Ltd.