आजका तस्बिरहरू- मंसिर १५

काठमाडौं महानगरका ३८ वर्षया कुचिकार धनीराम चौधरी सडक छेउको धूलो उठाउँदै। महानगरपालिकाले केही दिनयता सडक सफा राख्ने अभियान थालेको छ। तस्बिर: नारायण महर्जन/सेतोपाटी

© 2017 Setopati Sanchar Pvt. Ltd.