आजका तस्बिरहरू- मंसिर ८

राजधानीको कलंकीस्थित ३० वर्षिय राम लामाले हाते मेसिनको प्रयोग गरी फलाम काट्दै। उनले महिनाको २० देखि ३० हजार रुपैयाँ कमाउँछन्। तस्बिर: नारायण महर्जन/सेतोपाटी

© 2017 Setopati Sanchar Pvt. Ltd.